जनकपुरको राराब कलेज प्रमुख प्रा. डा. बसन्त कर्णलाई विद्यार्थीले दले कालोमोसो 😲
- कलेजको साईन्स ब्लकमा नीरिक्षणको बेला क्याम्पस प्रमुख कर्णलाई दुई विद्यार्थीले कालोमोसो दलेको बताइएको छ । 😲
#Update : टोखाबाट बरामद २५ करोड बराबरको युरो र डलर नारायण पोडैलको भएको राजस्व अनुसन्धान विभागको निष्कर्ष छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ घर भएका पौडेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । 👍
#Fact : भाटभटेनी लुटपाट आरोटमा पक्राउ परेका उनी हुन् राजकुमार राई । अमेरिकाबाट पीएचडी गरेका राई यतिखेर चर्चामा छन् । पहिले कांग्रेसमा लागेका उनी रास्वपामा प्रवेश गरे, पछि राजावादी बने । तर लुटपाट आरोपमा पक्राउ परेपछि उनलाई रास्वपा नेता भन्दै भाइरल गरिएको छ ।