@GokulPBaskota मृतक सबैमा हार्दिक श्रद्धाञ्जली !
पहिलो, ल्यान्ड फिल्ड सारौँ ! दोस्रो, ल्यान्ड फिल्ड बायो इन्जिनियरिङ मेथडबाट उपचार सुरु गरी हालौँ , तेस्रो, सबै एयरलाइन्सका प्लेन पुराना हटाउ , प्राविधिक क्षमता जाँची बिस्तार गरौँ, दुर्घटनाको निष्पक्ष र प्राविधिक पाटो जाँचबुझ गरी बाहिर ल्यऊ
हवाइ वा सडक दुबैको सुरक्षीत यात्रा उति नै महत्वपुर्ण छ।यात्रु सुरक्षा नीती,कानुन,अनुगमन र कार्यन्वयनमा सरकार,ब्यावसायी,यात्रु साथै चालकहरुको तालीम र सवारी साधनको नियमीत चेकजाचको ब्यबस्था अनिवार्य शर्त हुन।जे भयो दुखद अब त्रासदीपुर्ण यस्ता समाचार सुन्न नपरोस।भावपुर्ण श्रदान्जली!!!
6. May millions of lamps illuminate your life with endless joy, prosperity, health & wealth forever. Wishing you and your family. Happy & Safe Diwali
‘नेपालीहरू बियर किनेर खान्छन्, किताब किन्दैनन्’ https://t.co/pG1Tstgs5H
Footmarktravel Adv
वास्तबमा अति नै मर्मस्पर्शी अनि मेरो मन छोयर नै मैले प्रतिक्रिया दियको हुनुपर्छ। नत्र म पनि किताब किनेर पढथे होला किन बियर पिउन लालायीत हुन्छु?
Happy Buddha Jayanti!
May coming days bring peace,harmony and prosperity in our life. May this pandemic end and bring smooth life.
Let’s hope tourism will boom and all related workers get work and will have economic progress.