अबको ५ बर्ष भित्रमा
नव निर्वाचित जनप्रतिनिधिहरुले आफुलाई प्रमाणित गरेर जनताको मन जित्न सकेनन भने
आगामी स्थानीय चुनावमा नगर देखि गाउँ गाउँ सम्म सयौं हर्क साम्पाङ्ग, बालेन साह अनि ग���पि हमालहरुको उदय हुनेछ........।।।
काठमाडौं कहिले नानीमैंया जिताउँछ,कहिले किसुनजी हराउँछ,उबेला जिताएको स्थापित, योबेला विस्थापित गराउँछ,सिर्जना नामलाई ख्याल गर्दैन्,दलको दाल गल्दैन्, शक्तिलाई बाल दिदैंन् । काठमाडौंको भर छैन है ! टीकालाई धूलो सम्झेर कुल्चन्छ,धूलोलाई टीका बनाएर लग���उँछ ।
काठमाडौं बडो अफ्ट्यारो छ ।
धेरै जसो So Called अभियानताहरू घरमा काम गर्ने नोकर चाकर राखेका हुन्छन् । कार्यलयमा कार्यालय सहयोगिलाई चिया पकाउने उनका जुठा कप माझ्ने काममा लगाउछन् । यता अधिकार अधिकार भन्दै बुरूक बुरूक नउफ्रिए हुन्छ । तिमीहरू ठर्री हौ ठर्री 🙏🙏
गगन थापालाई घोषित प्रधान मन्त्री उम्मेदवार बनाएर एक्लै केन्द्रीय निर्वाचन लड्ने र देश भरि सक्ष��� युवा नेताहरुलाई प्राथमिकतामा उठाउने हो भने नेपाली काँग्रेसले बाम एकता भन्दा ठूलो लहर ल्याउन सक्छ।
अब नेपाली काँग्रेस आबद्ध युवाहरुले यस्का लागि मोर्चाबन्दी शुरु गरौं।
2) Indian concerns at the new Bhairahawa airport being built by a Chinese firm is unreasonable, esp. since 🇮🇳🇨🇳 has risen post Galwan, & 🇨🇳 infra firms have invested in 🇮🇳 as well.
3) 🇮🇳 being non-committal on new air routes suggests divergent priorities in bilateral ties for 🇳🇵
UML:सिट संख्या घट्यो।आतंकित,सशंकित र निरास नबनौँ।जनमत ठूलो छ।
धेरै मत वदर भयो।किन र कसको मत बढी वदर हुनेमा पय्रो?परिणाम जारी भइसकेपछि सिल्ड मतपेटिका भेटियो।किन लापरवाही भ��ो?जनआधारित कार्यकर्ताद्वारा डोय्राइएको पार्टीले नेता थोपरित निर्णय प्रणाली किन अवलम्बन गय्रो?सप्रिन्छौँ।
जनतासंग MBBS पढाउँन हामी ७० लाख माग्दैनौँ मात्र १६ लाखमा पढाउँन सक्छौँ , सरकारले हामीलाई MBBS पढाउँने अनुमती मात्र दिए पुग्छ,🤔 - शुनिल प्रजापति , मेयर भक्तपुर न. पा. !
तर स्वीकृति दिँईदैन , किनकी स्वास्थ्य माफियाको जालो छ, करोडौंको खेलो चक्छ अभागी जनताको देशमा.!✍️
आजको कान्तिपुरमा "विदेश अध्ययनमै बाहिरियो साढे ४३ अर्ब"भन्ने समाचार चिन्ताजनक छ।
देशभित्रै सबै विषयमा उच्च शिक्षाकोलागि कलेज र विश्वविद्यालयहरु खोलौं, उदार नीति लिऊँ,लगानी गरौं भन्दा धेरै VC र विज्ञहरुले सस्टनेबुल हुँदैन भनी कठोर नीत��� लिन दबाब दिए।अब? पढाइकोलागि पैसा त बाहिर !?