देशभरका अधिकांश पुस्तक पसलहरूमा उपलब्ध यो पुस्तक विकासविद्, अनुसन्धानकर्मी, विद्यार्थी, लोकसेवा परीक्षार्थी, राजनीतिज्ञ, जनप्रतिनिधि, नीतिनिर्माता तथा कर्मचारीलगायत विकास र सुशासनका विषयमा रुचि राख्ने सबैका लागि उपयोगी हुने विश्वास लिएको छु।
@paudyallm@SuryaRAcharya खासमा, कुनै पनि बजारअर्थतन्त्र पुर्ण खुला हुँदैनन, हुन सक्दैनन- मात्रा फरक हो सबै राज्यबाट नियमन हुने हुन भन्ने तर्क विद्वानहरुको छ। त्यसैले यो उदार-खुला भन्ने कुरा राज्य कमजोर बनाउने र दोहन गर्ने उपाय हो उच्च वर्गका लागि।
विष्णु सापकोटा एकदम प्रकाण्ड विद्धान । एकदमै राम्रो मान्छे । लालमोहन जस्तै मिठो मान्छे । समस्या के भयो भने त्यो लालमोहन ढलको नालामा खस्यो । अब त्यो लालमोहन खान सकिएन । माफ गर्नुहोला ।🙏
@Bishnusapkota@anilkathmandu यहाँले पुराना दलहरुको कमजोरीको आलोचनात्मक विश्लेषण त निकै दमदार थिए, मानेकै हो। तर यो विचार , एजेण्डा र योजना विनाको स्टन्टबाजी पपुलिष्टहरुलाइ आदर्श बनाएको देख्दा किन सत्ताका दलाली गरियो, बुझ्न कठिन!
आशा!
राजनीतिज्ञ, जनप्रतिनिधि, विभिन्न तहमा रहेका पदाधिकारी, नीति निर्माता, कर्मचारी, विकासविद,अनुसन्धानकर्मी र विध्यार्थीका लागि यो पुस्तक उपयोगी हुने विश्वास लिएको छु । पुस्तकमा प्रस्तुत विश्लेषणले सुशासनयुक्त, जनकेन्द्रित विकासको पक्षमा सचेतना ल्याउन सक्यो भने त्यो सुखद हुनेछ।
@MartinChautari यो जानकारीको शैली पाठक मैत्री छ । मैले पनि एउटा पुस्तक यहाँको पुस्तकालयमा दिएको थिए। त्यसबारे यसरी नै जानकारी आएमा पाठकहरुको लागि उपयोगी हुने थियो। सायद आउँदै होला !