@deben24 राजनीतिक पहुँचका अाधारमा घ्यू उपहार चढाएर अस्थाई वा राहत शिक्षक ( जसले परीक्षामा लज्जास्पद नतिजा ल्याए) भएका लबस्तराहरु राज्य बिरुद्ध अान्दोलन गरेर नानीहरूको भविष्य बिगार्न काठमाडौमा भेला भएका छन, सरकारी पैसो खानेले चै अनिबार्य यिनै हुद्दालाई अाफ्ना सन्तान जिम्मा लाउनु पर्ने रे ?
राहत शिक्षकहरु आन्दोलन गर्न काठमाडौंमा भेला भएर नारा जुलुस गर्न सुरु गरेछन्।सक्षम योग्य युवा जनशक्तिलाई बाइपास गरेर आफ्ना अरौटे भरौटेलाई नियुक्त गरेको परिणामस्वरुप परीक्षामा पास नहुनेलाई स्वत: स्थायी गरिनुपर्छ भन्ने माग न्यायोचित छैन।खुल्ला प्रतिस्पर्धा गरेर सक्षमलाई ल्याइनुपर्छ।
नेपाली पुरुष क्रिकेट टोली खेल जितेर आउँदा रातो कार्पेट ओछ्याएर स्वागत सम्मान गरियो तर महिला क्रिकेट टोली उपविजेता बनेर आउँदा न खेल पदाधिकारी स्वागतमा गए न सरकारले नै सम्मान गर्यो।यो खालको विभेदले महिला खेलाडीको आत्मसम्मानमा चोट पुग्ने मात्रै होइन खेल जीवनमै असर पुग्ने निश्चित छ।
काठमाडौ बानेश्वर तिर एउटा ट्रकले डोरीबाट तानेर अर्को ट्रक लादै थियो।त्यो देखेर नेपालका १४ भाइ सम्पादकहरु पेट मिचिमिचि हास्न थालेछन।।बटुवाले किन हासेको भनेर सोधेको त एक स्वरमा १४ भाइले जवाफ दिएछन "एउटा डोरी लैजान २/२ वटा ट्रक😂😂😂😂?"अहिलेका नेपालका मिडिया हाउस र सम्पादकीय ।