सामाजिक संजाल र सडकमा न्यायको लागि चर्को आवाज बोल्ने हामी युवाहरु आफ्नै वा परिवारका सदस्यको बिहेमा दाइजो बहिष्कार गर्छु भन्न किन नसक्ने? https://t.co/J9HnCxsXQa
झ्याक्नेहरु हो
अझै भन्छौ रविको 2 मुद्धा किन फिर्ता भए ?
पैसा लुट्ने तिम्रा पार्टी,तिम्रा नेता र तिम्रा व्यापारिक साझेदार अनि मुद्धा बोकिदिनु पर्ने रबि लामिछाने ले ?
यदि यो देशमा अदालत छ र न्यायालय जिउदो छ,मरेको छैन भने रबिका सबै मुद्धा खारेज हुनुपर्छ I कांग्रेस एमाले माओबादी भन्ने पुरा पार्टीलाई नै जेलमा कोच्नुपर्च I
गामबाट शहर पस्यो
शहरमा रहर पस्यो
रहर भित्र पैसा पस्यो
पैसा भित्र विदेश पस्यो
विदेश भित्र कोरिया को भुत?
ए भाइ पास गर्ने भए दिनरात नसुत !! 😃
लु मैले पढ्नेहरुलाइ २५ औं पाठको खुराक ल्याइदिएको छु खाओ । https://t.co/6woQQICf26
आज प्रहरी विधेयकको सैद्दान्तिक छलफलमा खास प्रहरीकै बारेमा सबै समय बोल्नुपर्थ्यो होला।तर आज विद्यार्थीकै मुद्दा महत्त्वपूर्ण लागेर त्यसैलाई प्राथमिकता दिए। १५०० विद्यार्थीको सवालमा सदन यति सहजै चलेको देखेर अचम्म पनि लाग्यो ।
हाम्रो सरकार र संसदको रवैया र प्रार्थमिकता देखेर दुखि छु।
मृत्यु भएकी विद्यार्थीले न्याय नपाउन्जेल, विस्थापित विद्यार्थी पुन:स्थापित भएर भयरहित तरिकाले पढ्न नपाउन्जेल सरकारलाई जवाफदेहि बनाईराखौँ। दबाब दिईराखौँ।
नेपालमा भविस्य नदेख्ने 🤨
कोरियालाइ सपनामा देख्ने😃
पढ्न पटक्कै मन नलाग्ने 😩
तर पैसा भने महिनाको ३ लाख कमाएको देख्ने 😋
सबैले ल आउनुस पढौ EPS परिमार्जित कोर्सको पाछ २३
https://t.co/I931WTmiLd
यो बिपद्को बेला देशले रवि लामिछाने @hamrorabi जस्तो गृहमन्त्री खोजेको छ। न कि मिडियामा झुटो बोली हिड्ने गफाडी लेखक।
हामिलाई एक्सन चाहियो आदर्शको ठेली हैन।🙏