आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।
मुक्तक मनहरुका लागि 🙏 :
पाउनुपर्ने जस्तो यो जिन्दगीले सुर पाएको छैन ।
जस्तोकी बिउले पनि गतिलो अंकुर पाएको छैन ।
यहाँ कसलाई भाग्यमानीको संज्ञा दिउँ? खै मैले
देखेको छु, प्रेम पाएको मान्छेले सिंदुर पाएको छैन ।
More than 50,000 people following FZ576 at the moment. Video posted to social media show possible engine issue on departure. Flight now continuing away from Kathmandu. https://t.co/0vD0CH8OrQ