'दुखका साथ के भन्नु पर्छ भने नेपाली नागरीकले दुई तिहाईको सरकार भन्दा यौटा बुढो डाक्टरको सत्याग्रहलाई आशाको नजरले हेरेका छन���, यो अत्यन्तै बिडम्बनापूर्ण कुरा हो'
@AP1TV_Official मा सरकारका प्रबक्ता संगैको बहसको पूर्ण भागको लिंक यहाँ।
https://t.co/QhsVVZtxtB
करूणामयी अाेली सरकारले अस्पतालमा अातङ्क रचेर "जीवन रक्षा गर्न" डा.केसीलाई अपहरण गय्राे।केसीकाे जीवन रक्षा भनेकाे केवल मार्सीकाे भान्सा रूचाउने देहकाे हाेइन,लाेककल्याणकाे अादर्शसहितकाे जीवन रक्षा हाे।मार्सीमार्गी ब्राेहरूले केसीकाे कुन जीवनकाे रक्षा गर्न खाेजेका हुन्?थाहा चाहियाे।