@tikaramyatri २०८२ साल भदौ २४ गते नख्खु जेलबाट भाग्दै गरेको भगौडा र अँध्यारो कोठामा बसेर गाँजाको नशामा देश जलाउन योजना बनाउँदै गरेका राष्ट्रका दुश्मनहरूको मिलन हो भन्ने रुपमा अर्थ्याउन चाहन्छु।
तीन वर्षसम्म गरिएका आक्रामक भाषणबाट झापा क्षेत्र नम्बर २ का जनताहरू कति आकर्षित भएछन् भन्ने कुरा पनि अब उनले प्राप्त गर्ने मत र अघिल्लो पटक प्राप्त ��रेको मतको अन्तरले स्पष्ट देखाउनेछ।
एमालेको महाधिवेशनताका अधिकांश मिडिया र सामाजिक सञ्जालले त ईश्वर पोखरेल बिद्या र उनको टिमको औधी प्रचार प्रसार गरेका थिए, टिकट दिन चैं नसक्दा रहेछन्, ओलीनै चाहिने रहेछ।
जेन-जी का नाममा खुलेका गुटहरु र तिनका अपरिपक्व निर्णयहरु देखेर भेंडा लजाउँदो हो। नाम पनि - जेन-जी फ्रन्ट, जेन-जी मुभमेन्ट, रेड जेन-जी, ब्लु जेन-जी, ग्रिन जेन-जी।
जेन-जी को रगतमा पौडी खेल्दैछन् यि भाइबहिनी, बुद्धि हुन्थ्यो भने अन्तरिम संविधान आउँथ्यो।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुशिला कार्की नेतृत्वको अन्तरिम सरकार आतंकको आधारमा बनेको र असंवैधानिक भएको दाबी गर्नु भएको छ! तपाई के भन्नुहुन्छ?
छिन छिनमा स्टाटस लेखिरहने यो मान्छे,आज देशको सार्वभौमिकतासंग जोडिएको विषयमा देश विदेशबाट व्यापक सकरात्मक संदेशहरु प्रस���रण भइरहदा थ��हा नपाए जस्तो गर्न कसरी सकेको होला?यस्तै कपटपूर्ण ब्यबहारबाट बुझिन्छ,मानिसहरु देशको प्रगति र भलाइकालागि राजनीति गर्छनकि तुच्छ राजनीतिकालागि राजनीति।
लेखाइ निश्चय नै अलि लामो भएको छ। तर कुरा प्रष्टताका साथ राखिदिन जरुरी थियो। नत्र विश्वसनीय हुने थिएन।
धेरैले कान्तिपुर पढ्छन् तर मैले अलि समयदेखि कान्तिपुरलाई नै पढ्दैछु। सत्तासँग प्रमुख मिडियाको लसपस र तालमेल निकै नै बढेको पाएँ।
नलेख्या कुरा धेरै छन्…. https://t.co/OcjeJhBBr0
तनहुँको उपनिर्वाचनताका आमाको मुख हेर्ने दिनमा तनहुँका आमाहरुलाई खाँदा लगाई फलफूल बाँडेर सम्मान गरिएको कुरालाई अतिरञ्जित गर्दै साडी बाँडियो भन्नु तनहुँका सम्पूर्ण आमाहरुको अपमान हो ।
साडी र खाँदा नचिन्ने ती डाक्टर कस्ता डाक्टर हुन ?