ए सरकार ! ए समाज ! मजस्तै गरी सबै नारी भ्रुणहरू गर्भमै मरून् । अब डार्बिनको हैन रहस्यताको सिद्धान्त अमल होस् । कुनै स्त्रीको जन्म नभएपछि म पनि हेर्छु आखिर कसको रेप गर्छौं तिमी ?
https://t.co/kqlSZxVWko
आकाशको रंग बेग्लै छ , घाम बेग्लै छ , प्रकाश बेग्लै छ , हावा बेग्लै महसुस हुदैछ । मलाई छुने प्रकृतिको एक एक स्पर्श बेग्लै छ । यस्तो भनिरहँदा टाउको हेर्छु सेतो हुँदै गएको छ
बलात्कार घटनाको सवालमा २०० बढी मुलुकमा भन्दा यहाँ कम छ भन्ने नेताज्युले आफ्नो मुलकमा नेताको स्तर पनि कम भएको प्रष्ट पार्न खोजेका हुन् कि आफ्नो नपुंसकता छताछुल्ल पोखेका हुन् ?
व्यवहारिक भएपछी घरमा दाजुभाई बिच अंशबन्डा हुन्छ । बाक्लो दाल खान पाइने उखाननै छ तर आर्थिक भार बढेको कसैले देख्दैन ।
मन्त्रालय फुटाएर बाक्लै दाल खाने भए तर हामी जनता मरेको कसले देख्ने ।
जय होस्
जिन्दगी मजस्तै सरल छ तर सामना गर्नुपर्ने चुनौती साँडे बराबर छ तरपनी लडाइँको मैदान छाडेर हिँड्न म कायर पनि हैन । एकदिन त कसो म आफैंसँगको मेरो यो लडाइँ नजितुँला र ...