शिक्षक सेवा आयोग(TSC) परीक्षाको तयारी गरिरहेका उम्मेदवारका लागि तयार पारिएको twitter handle (माध्यमिक +निम्नमाध्यमिक दुबै तहका लागि)
साथमा शैक्षिक खबर पनि...
बिजया दशमी २०७८ को पावन अवसरमा सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक, प्राध्यापक, शिक्षाप्रेमी महानुभावहरु एवम् देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दर्छौं । #TSC#Exam
https://t.co/KnNB1c2bjE
▪️Facebook: https://t.co/aPYKbl2lAC
निर्णय नै नभएको कुरा समाचार बनाइ फैलाउने झुट र भ्रम छर्ने सेतोपाटीलाइ हार्दिक शर्दान्जली अनि आफैलाई थुक्क बेकारमा त्यो फटहा मिडियाको पछि लागि टुइट गरेछु आइन्दा त्यो गल्ति गरिन्न । थुक्क पत्रकार जेपनि नकारात्मक झुट फैलाएर मर्ने भयौ ।