@uttambajra78742 खासमा त्याग्न नसक्नु, कण्ट्रोल नहुनु पनि एक प्रकारको रोग नै हो। मन कमजोर भएकै मान्नुपर्ला। सबै रोगमा ओषती नै चाहिन्छ भन्ने छैन। हाहाहाहा।
जय होस्
राजा नै चाहिन्छ भन्नु भन्दा पहिले आफु चाहिँ आ-आफ्ना धर्म, संस्कार र परम्परामा बस्न सकेका छौँ कि छैनौ? समयले जे हुनुपर्ने त्यो बनाएरै छोड्छ। दैवको संविधानमा अस्तिको जस्तो बाढि, झन अस्तिको जस्तो भुकम्प पनि हुन्छ। त्यसैले समय अगावै पुर्खाका धर्म र संस्कारका ख्याल पनि गरौँ है!