मैले सोचे झैं तिमीले सोचेकी भए,
मैले भने झैं तिमीले सुनेकी भए
प्रेमलाई अपम्पार गर्ने आँट रहने थियो
तिमीले साथ दिए कै भर झैं,
हाम्रो प्रेम परम पार हुने थियो।❤️🩹🥺🌻
म क्रोध भोलेनाथ जस्तै छु,
अनि
मेरो प्रेम श्रीकृष्ण जस्तै छ।
जब म रिसाउछु, उनि पार्वती जस्तै शान्त रहन्छिन्
र
जब मैले उनीलाई माया गर्छु , उनि राधा जस्तै नखरा देखाउँछिन् ❤️🫂❤️🩹