सानो सोचका ब्यक्तिहरुले `ब्यक्ति´ कै बारेमा कुरा गर्छन्! मध्यम सोच भएका ब्यक्तिहरुले `घटना तथा काम´का कुरा गर्छन् र उच्च सोच भएका ब्यक्तिहरु `बिचार र योजना´हरुका बारेमा कुरा गर्छन्!
शुभ प्रभात!
जिन्दगी सुन्दर छ!
भोलि अर्थात जुलाई २७ मा नेपालले बिश्वकप क्रिकेट लिग २ मा नामिबियासँग नेदरल्याण्डस् सिरिजको तेस्रो खेल खेल्न गईरहेको छ। लगातार दुई खेलमा पराजय भोगेको नेपाल यो सिरिजमा पहिलो जितको खोजीमा रहेको छ। खेल नेपाली समय अनुसार दिउसो २ः४५ बजे सुरु हुनेछ ।
#NepalCricket#Nepalcricketnews
नेपालले बिदेशी भुमिमा आफ्नो अन्तिम जित १��� जुन २०२५ मा दर्ता गरेको थियो । स्कटल्याण्डमा भएको सो जित पछि नेपाल सधै पराजित हुदै आईरहेको छ। नेपालले आफ्नो अन्तिम जित भएको खेलमा नेदरल्याण्डस् लाई १६ रनले पराजित गरेको थियो ।
#nepalcricketfacts #cricketkitchen #NepalCricketTeam
नेपालले आफ्ना बाँकी रहेका ६ खेल मध्येमा ६ खेल नै जितेको अबस्थामा मात्र नेपालको शिर्ष ४ मा रहने सम्भावना थोरै बाँकी रहन्छ । तर यो समिकरण तयार हुदाँ ओमन, युएई, क्यानडा र नामिबियाका खेलहरुका नतिजा नेपालको पक्षमा आउनु पर्नेछ ।
#NepalCricket#Nepalcricketnews#cricketkitchen
बिदेशी भुमिमा लगातार छैटौ हार । शिर्ष ४ को योजनामा गम्भिर धक्का ।
बिश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्याण्डस् सिरिजमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। दोस्रो खेलमा नेपाल नेदरल्याण्डस् सँग ६ विकेटले पराजित भएको हो ।
Nepal Vs Netherlands I Nepal Tour of Netherlands I
कप्तान रोहित पौडेल पनि नेपालको स्कोर ३१ भएको बेलमा आउट भएका छन् । नेपालले ६ रन बनाउने क्रममा ३ विकेट गुमाएको छ।
Nepal Vs Netherlands I CWC League 2 I
#NepalCricket#nepalvsnetherlands
नेपालले आजपनि टस हार्यो । पहिलो ब्याटिङ गर्दै ।
टोलीमा मात्र १ परिवर्तन, नन्दन यादबको स्थानमा ललित नारायण राजबंशीले टोलीमा स्थान बनाएका छन् ।
Nepal Vs Netherlands I CWC League 2 I
Nepal Tour of Netherlands
#NepalCricket#nepalsquad#NepalCricketTeam#cricketkitchen
The Netherlands is likely to trust this lineup. However, since Nepal's batters have struggled against left-arm spin, there is a strong possibility that the Dutch will include both left-arm spinners, Tim Pringle and Roelof van der Merwe, in the playing XI.
एसिसि महिला अण्डर १९ प्रिमियर कप २०२६ मा नेपालका ओपनरद्धय साबित्री धामी र सना प्रविनले प्रतियोगितामा कुल ४४४ रनको पार्टनरशिप गरेका छन् । प्रतियोगितामा सर्वाधिक रन बनाउने सुचिमा साबित्री धामी पहिलो र सना तेस्रो स्थानमा रहेका छन् ।
https://t.co/GHZdzy5xU0
#NepalCricket
आन्तरिक रुपमा नेपालको मध्येक्रममा भएको समस्या हटेको छैन । तिब्रगतिका बलरहरुले लामो समय देखि सुरुवाती ओभरहरुमा स्ट्राईक गर्न सफल भईरहेका छैनन ।
Video Report: https://t.co/TyxWTagXrE
Full Report: https://t.co/VmM9xbuVBS
नेपाल र नेदरल्याण्डस् बिचमा कुन टोली बलियो ? नेपालले प्लेईङ ११ मा के परिवर्तन गर्ला? यावत बिषयहरुक�� सरल समिक्षा ।
Link: Nepal Vs Netherlands - Pre Match Analysis I Can Nepal Bounce Back After the Upheaval? Playing XI |
नेपालले आज नेदरल्याण्डस् को सामना गर्न गईरहेको छ। खेल नेपाली समय अुनसार २ः४५ दिउसो सुरु हुनेछ ।
नेपालले अब बिश्वकप क्रिकेट लिग २ मा ७ खेल मात्र खेल्न बाँकी छ । हरेक खेल गर वा मरको अबस्थामा रहेका छन् ।
#nepalvsnedtherlands#CWCLeague2#NepalCricket#cricketkitchen
हिजोको खेल नेपालले जित्यो, वेस्ट ईन्डिजबाट धेरै अन्तर्राष्ट्रिय खेल खेलेका ��ेलाडि सम्मिलित "A" टिमलाई जित्नु राम्रो हो तर चिन्ताको बिषय
१) कुनैपनि राम्रो पार्टनरसिप बन्न नसक्नु
२) ओपनिङ जोडिबाट रन बन्न नसक्नु
३) ब्याटिङ क्रममा सधै तलमाथि गरिरहनु
४) डेथ ओभर बलिङमा पार्टटाईमर 1/2*