रक्षक नै भक्षक भएपछि के लाग्ने रैछ र ।
देशमा युवाहरुले चलाइरहेको आन्दोलनको क्रममा जे घटना भयो त्यो अत्यन्त पीडादायी क्रूर र अमानवीय अस्वीकार्य छ ।
#Enoughisenough#GenZBureaucrat#YouthForChange
मुटु पोलिरहेको छ, मन वेचैन छ, दिमाग हल्लिएको छ, शरिर भारी भएको छ बोल्ने शब्द छैन । देशमा शान्ति, सुरक्षा, सुशासन चाहने कलिलो मुनाहरुको शिर जवरजस्ति चुडाईएको छ ।
यति हुदॅंा पनि नालायक सरकारले अभिभावकत्व निभाउनु को सट्टा सत्ता र कुर्सी कै मोहमा हराई युवाको ज्यान लिईरहेको छ।
The Siddharth Bank Nepal Premier League powered by Ncell is about to kick off.
We are grateful to Rt.Honorable Prime Minister @kpsharmaoli for taking out his valuable time for the unveiling of the prestigious trophy.
The Festival of the Himalayas is upon us.
हाम्रो नेपाल, हाम्रो जीत
@CricketNep@OfficialNPLT20
मौनता, बेवास्ता अनि एक्लोपन, शुरुवातमा त केहि असजिलो हुन्छ तर बिस्तारै आफै सँग सानासाना खुसीमा रमाउने बानी हुन्छ । आनन्दको जिन्दगी हुन्छ ।
#शुभबिहानीअसलमनहरुमा☕☕🙏