#SMSAlert #Gorkha#Budigandaki
बैशाख ९ बिहान११बजे
गोरखा जिल्ला चुमनुव्री गा.पा. स्थित विरेन्द्र तालमा बिहान ८:३० बजे तिर हिमपहिरो खसेर एक्कासी पानी बाहिर आइ बहाव बढेको हुँदा गोरखा र धादिङको बुढीगण्डकी नदीको तटिय क्षेत्रमा आज साँझ सम्म उच्च सतर्कता अपनाऔ
@NDRRMA_Nepal@NEOCOfficial