पद दान मन्त्री र पद खान मन्त्री
हरुले ब्यक्तीगत स्वार्थका लागि यत्रा जनता, कार्यकर्ता, राजनिती, संविधान, देशलाई चुर्लुम्मै पारे तर लाज पचाएर हास्न र हसाउन छोड्या छैन 😄हासौ हामिले गर्न सक्ने यहि त हो😄
अहिले जति नै दोहोरी खेलेपनि चुनाव आएसी लिपिक्कै मिलेर प्रसंशा गर्न थाल्छन थाहा छ 😄तर त्यति खेर के गर्नु हो हो काम्रेड भन्नै पर्यो 😄 आफू बकलोर भएको थाहा हुदैन यार 😄😄 तर कार्यकर्ता किन पानी बाराबार गर्छन् के पाईन्छ फोकटको दुस्मन बनाएर 😄 एकपटक कार्यकर्ता हैन जनता भएर सोच्नुस