A major idea India must adopt from China, so easy to implement: To get an engineering degree at bachelors, masters or PhD level, a student need not write any thesis or pass exams. Instead, a new parallel track has started. You can BUILD something original, demonstrate that it works and explain the Engg principles orally. Depending on the % of local components, the robustness of the engineering, and the value to society, the level of degree will be decided. This encourages practical Engg rather than theory. Of course some Engg also needed who are theoreticians, but in India 100% of Engg students spending most of their time in classrooms. In China more time spent with teachers helping build physical things. Take this idea to whatever extent it is useful. Don’t post stupid irrelevant points or personal attacks. Be relevant to the point being made. Thanks.
जिउने गर
जिन्दगीलाई जिन्दगी ठानेंर जिउने गर
जो मिलेको छ त्यसैलाई पिउने गर
छोडिदेउ सारा पिडा र जतन
आफ्नै सर्तमा यो संसारमा जिउने गर
हिजोको कुरा हिजो मै छोडिदेउ तिमी
आज जो समय मिल्यो त्यस्मै जिउने गर
भीडमा चिन आफ्नो न हराउनु तिमी
ऐना आफै हेरेर आफै जिउने गर
जीतको धुनमा नमात्तीनु तिमी
हारसंग केहि सिकेर जिउने गर
मान्छेले त औंला उठाउने गर्छ
तिमीले त मुस्कुराएर जिउने गर
✍️. जी शाह
एक देश, एक हामी
त्यो हृदय होइन जसले मातृभूमिलाई प्रेम गर्दैन
व्यर्थ हुन्छ त्यो जीवन जसले देशलाई स्थान दिदैन
रगत होइन केवल रातो तत्व कसैको
जस्मा राष्ट्रको गौरब बगेको हुदैन
उहि सत्य देशबासी जस्मा राष्ट्र घर्म
नित्य नियममा बांचेको हुन्छ
देशले जब मागेको हुन्छ जवाब त दिनै पर्छ
यो माटोको, यो पानीको हिसाब त दिनै पर्छ
युगौंदेखि प्राण त्यागेर देशलाई जस्ले बचायो
बलिदान उहि शहीदहरुको कहिले त चुकाउनु पर्छ
फेरि किन, आजै देखि, अहिले देखि
जीवनलाई केहि न केहि बदलेर
सानो होस वा ठूलो
काम देशको लागि गरूं
हरेक कदम जो उठ्छ
देशको नाममा उठोस्
कुनै काम यस्तो नहोस्
शिर देशको कहिले झुकोस्
थोपा थोपाले बन्छ सागर
एक एक नेपालीको योगदानले
अब प्रगतीको नेपाल बनोस्
एउटा बिचार, एउटा प्रवाह बन्छ
एकतामा हामी एउटाको हृदय बन्छ
एउटै गीत गाउनु छ बिकासको
अनेकतामा एकताको घून बजाउनुको
यसैमा समस्त नेपाल एक रहने
अनेक चक्षुमा एक स्वरुप नेपाल आमा अंगाल्ने
✍️ जी.शाह Gyanendrabbshah Shah
Naraharinath and Sadhguru: There are two paths a yogi can walk in South Asia.
One ends in a forest grave near Pashupatinath.
The other ends in a private jet and a wellness product line.
This thread is about both. 🧵
गुरुङ-मगरले जोडेको मुलुक हो नेपाल। नालापानी भन्ने बित्तिकै सबैले बलभद्र कुँवर सम्झिन्छन् तर त्यहाँ गुरुङ पल्टन लडेको हो। देउथल भन्दा सबैले भक्ति थापाको नाम लिन्छन् तर त्यहाँ मगर पल्टन लडेको हो। गुरुङ-मगरले राष्ट्र र राजा विर���द्ध दगा गर्दैनन् 🇳🇵
King Prithivi Narayan Shah called Nepal "the Asal Hindusthān", meaning authentic Vedic land where dharma remained unpolluted by foreign influences.
This was civilizational geography, not ethnic nationalism.
Hindusthān = cultural sphere, not political territory. Key distinction.
यो नेपालको महत्वपूर्ण किल्ला रहेछ!
यो किल्ला पायो भने चारै बादशाहलाई बहाला लाउने छ!
ईश्वरले रचना गरेको किल्ला रहेछ!
स्वधनु पर्ने रहेनछ!
Nepal is the most important fort.
If one gets this fort,
they will win over all the Four Emperors.
This fort is created by the god himself and
any human intervention is not needed.
- दिव्योपदेश
इतिहासमा खास प्रजातान्त्रिक नेतालाइ कसैले सम्झेनन, कोहि महामानव भए, राणाको अनुहारमा हेर्न पनि नसक्ने जनता हुँदा, इंडियाबाट साइक्लोस्टाइन मिसिन लुकाएर काठमाडौं ल्याइ ज्यानको बाजी लगाइ काठमाडौं मा पर्चा छर्ने, टकप्रसाद आचार्यको पहिलो पर्चा! बिसं १९९७
my own experience says that so called intellect people never wants to hear others opinion cause the intellect they have makes them perfect bad listener, intellect is transported mind, intelligence is god gifted
jay pashupatinath