मेरो खुसीको लागि आफ्नोे हरेक खुसी त्यागेउ बुवा ..
खै कहाँ गएर बाटो भुले ,आधीबाटो मै भौतारिरहेको छु..
तिमी पिर नगर आमा भाग्यमा रहेछ भने
मृत्यु भन्दा पहिले सफलता चुम्नेछु♥️
हरकोही प्रश्न गर्ने गर्छन् यो भन्दैकी :
" तैले मेरो लागि के गरिस"???
मन त मेरो पनि यहि प्रश्न गर्ने थियो..:-
" कि तैले चाहिँ मेरो लागि के गरिस.."???
तर फेरि सम्झन्छु ठिकै छ यदि आफुलाई महान व्यक्ति हु भनेर जिउन चाहन्छन भने म खराब छु यहि सही..!
जिन्दगी यस्तो बाटोमा आएर झुलियो..!
नफुल्न सकियो, नझर्न बस ओइलिएर
रमिता हेर्न मात्र सकियो...!
जिन्दगी यस्तै रहेछ महोदय..
सानोमा रुमाल लुकाइ , अहिले दुख लुकाइ!!
कसरी मानु म कि छोरा भएर जन्मिनु सजिलो र
छोरी भएर जिउन गाह्रो..
छोरीको आँखा चुलोको धुवाँले रसाउछ भने!
छोराको आँखा पनि त धुलो र बालुवाले बिझाउछ.!
होइन र..!
I may not be the important person
I may not be the perfect person..
in your life🌜
But I hope one day when you
listen my name..
or
found a photo of me.
you say"yaa ,i miss that stupid
person"😊
Once my grandma said me:- Sometimes we have to accept all the untold painful situation..and just say_:'केहि छैन यार सब ठिक छ🙂"
although there are thousands problems in our life🥀...
मुल्य सस्तो छ भन्दैमा ..
महत्व काहा कम हुन्छ र महोदय..
किन्दा थोरै मुल्य पर्ने सिन्दुर नै हेर्नुस न..
जुनमा नारीलाइ जिन्दगी भर एउटा वन्धनमा बाध्ने शक्ति हुन्छ😊
जिन्दगीको खेल एकदमै कठिन हुदोरहेछ मैदान उत्रिएपछि थाहा भयो...🍀
मित्रलाई हराउ शत्रु कमाउछु कि भन्ने डर..
शत्रुलाई हराउ दुश्मनीको गहिराई गहिरिएर भासिन्छु कि भन्ने त्रास..🙃