यो पटकको निर्वाचनमा मेरो अनुमान:
१) रास्वपा पहिलो दल ।
२) झपा ५ मा वालेनको जित ।
३) सर्लाहि ४ मा गगन थापाको पराजय ।
४) सर्वाधिक मतान्तर चितवन २ रवि लामीछाने विजय ।
५) माओवादि हो कि के जाति हो प्रचण्डको पार्टिले समानुपातिकमा १० लाख कटाउदैन ।
६) हर्क र कुलमानको शुन्य सिट ।