सर्वोच्च अदालतले दुर्गा प्रसाइँको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएछ । दुर्गा प्रसाइँको मेडिकल कलेज रोक्न अनशन बसेका गोविन्द केसी फेरि अनशन बस्छन् कि बस्दैनन् ? अरबौंको संरचना बनाउन लगाउने, एउटा डाक्टर अनशन बस्यो भनेर चलाउन नदिने कार्य राज्य संरक्षित गुण्डागर्दी थियो !
@bimalwin केसी बा ले अनशन बसें भने नेपाल सरकारले मानव अधिकार को कुरा मा ध्यान दिनु पर्ने हो कि,सर्वोच्च अदालतको फैसलामा दाजु??अखिर दुवै संवैधानिक संस्था हुन्।।
'सुन' त राजनितीकर्मी अनि उनका सन्तानले गरिखाउन न भनेर,जो पायो त्यस्ले ल्याउन नपाउने बनाएको रैछ नी!
सबैलाई खुला गरेका दिम त राजस्व नि बढ्छ,सुनको दाम पनि घट्छ।सबैले लाउन नि पाउँछन्।
यो संविधानका केही प्रावधानको पुनरालोकन नगर्ने हो भने '८४ साल धेरै टाढाको कुरा हो। त्यस बखत पढ़दै नपढी ल्याप्चे ठोके। कर्तव्यबिनाको ���धिकार, उत्पादनबिनाको वितरण , योग्यताबिनाको आंकाक्षा - का कोरा शब्दले किताब त बन्छ, भाइरल भाषण त बन्छ , सम्पादकिय पनि बन्छ तर प्राण भएको जीवन बन्दैन भन्ने बुझ्न समय लाग्छ । लाग्यो । ठिकै छ।अब त बुझे होलान ।
अब राजन���तिक पार्टीहरुले संविधानको पुनरावलोकन गर्ने तर्फ बहस गर्न, पाइला चाल्न अबेर गर्नु हुन्न । होइन भने – ’८४ भन्दा अगावै नै , न रहेगा बांस न बजेगी बांसुरी ! संविधानभित्रै रहेका अन्तरविरोधहरुले त्यो काम गर्नेछ , जो यस्का बिपक्षी गर्न चाहन्छन , सकिरहेका छैनन , हालसम्म ...
पोखराबाट फर्के पछी काठमाण्डौ निक्कै चिसो लाग्दैछ । बिहान धेरै हिडन सकिएन । तर फर्केर आउने बेला तरकारी पसलमा गज्जब रायोको डुकु पाइयो । त्यसैमा दंग छु । खुसी हुन ठूलो कुरा के चाहिन्छ र !