पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाद्वारा लिखित पुस्तक “विचित्रको लोकतन्त्रः गजबको निर्वाचन” का बारेमा आज अनलाइनखबरमा प्रकाशित मेरा केही दृष्टिकोणसहितको समीक्षा । समय मिल्यो भने हेर्नुहोला ।
लोकतन्त्र र निर्वाचनको गहिरो विमर्श https://t.co/RhrviIdcOp