कार्यकर्ताहरुले बुझ्नुपर्दछ-
केहि नेताहरुले आर्थिक भ्रष्टाचार मात्र गरेनन एउटा सिङ्गो पुस्ताको भविष्यमाथि नैतिक भ्रष्टाचार पनि गरेका छन । त्यसैले भ्या भ्या नगरौँ, हरेक भ्रष्टाचारी जेलमा हुनुपर्छ ।
#ZeroCorruption
Nepal has officially decided to accept six Bell helicopters offered by the United States under a Foreign Military Financing (FMF) grant.
The decision comes despite the Nepali Army’s preference for heavy-lift helicopters better suited for transporting construction materials and disaster relief supplies to remote areas.
These six helicopters are in addition to two Bell helicopters previously pledged by Washington, bringing the total US commitment to eight.
@anilkathmandu
#WATCH | Delhi: Nepal's Foreign Minister Shisir Khanal says, "Kailash Mansarovar Yatra happens through very different border points. Many travel through Nepal. Our concerns are with the renewal of the agreement between India and China through the Kalapani and Lipulekh area, where we have said for a very long time that the land belongs to us, and without Nepal's consent, the two countries by themselves cannot make those agreements. And we've made that very clearly known through our communication, including diplomatic notes to both countries."
बजेट राम्रो लाग्यो ।
तर @SwarnimWagle ले अघिल्ला सरकारहरुले ल्याएको बजेटमा अर्थशास्त्री भएर मिडियालाई दिएको टिप्पणी र प्रतिपक्ष नेताको हैसियतमा बोलेका र खोजेका Major Departures चै भेटिएन कि जस्तो लाग्यो ।
जबसम्म कृषि उत्पादनको निर्बाध आयात नियन्त्रण गरिँदैन र नेपाली किसानहरूलाई राज्यले सुरक्षा प्रदान गर्दैन, हाम्रो विकास सम्भव छैन। गरिब तथा विपन्न किसानहरूलाई विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न बाध्य पार्नु ठूलो अत्याचार हो। यो नेपालको आन्तरिक सुरक्षा कमजोर पार्ने प्रयास पनि हो। यो अत्याचारको गाग्रो फुट्न मात्र बाँकी छ। सरकारले ध्यान दिन ढिला गर्नु हुँदैन।
विदेशमा रहँदा अप्ठ्यारो पर्यो वा विदेशमा रहनुभएका आफन्तहरू समस्यामा पर्नुभयो भने खोजतलास वा उद्धार गर्नुपर्यो ; मृत्यु भएको अवस्थामा शव नेपाल ल्याउन सहजीकरण गर्नुपर्यो वा बीमा क्षतिपूर्ति सँग सम्बन्धित काम गर्नुपर्यो भने अब सहजै ढङ्गले MOFA Mitra app मार्फत गर्न सक्नुहुनेछ। उक्त app android र iOS फोनहरुमा डाउनलोड गर्न सकिन्छ।।
—-
#Mofa
#ForeignEmployment
#change
रक्सौल–काठमाडौं वा पूर्व–पश्चिम रेलमार्गका लागि भारतीय रेल प्रविधिसहितको भारतीय सहयोगको कुरा गर्दा, भारतीय रेल प्रविधि विश्वका अग्रणी रेल प्रविधिको तुलनामा अझै धेरै पछाडि रहेको तथ्यलाई ध्यान दिनु आवश्यक छ। पुरानो प्रविधि 'सेतो हात्ति' हुने जोखिम।
३० वर्ष पुरानो ल्यापटप कम्प्युटर सित्तैमा पाए पनि के काम? यो कुरा पनि झण्डै त्यस्तै हो।
3,375 people killed in Iran, 26,500 wounded
2,702 killed in Lebanon, 8,311 wounded
28 killed in Gulf states, 289+ wounded
26 killed in Israel, 7,791 wounded
13 US troops killed, 381 wounded
ENOUGH of Trump and Netanyahu's endless wars.
Expressing dissatisfaction over the Lipulekh issue, the Government of Nepal has sent a diplomatic note to India and China after securing the consent of all political parties.
@kathmandupati1
शुभकामना ।
नेपालको इतिहासमा कम्युनिष्ट पार्टीको स्थापना तत्कालिन समयको एक क्रान्तिकारी र दुत्साहासि कदम थियो । नेपाली समाजको रुपान्तरण र बिकासमा कम्युनिष्ट आन्दोलको देन इतिहासको स्वर्णिम अक्षरमा लेखिनेछ । कम्युनिष्ट पार्टीको ७७औ स्थापना दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आज Nepal Law Campus को हलमा बिधार्थी संघठन खारेजीको बिरुद्वमा सहभागि भएकाहरुको ८०% को २०८१ सालको स्ववियु निर्वाचनमा मतदान गर्नैका लागि मात्र ठुला क्याम्पसहरुमा फर्जि भर्ना गरेका थिए ।
त्यस्ता बिधार्थीहरु केन्द्रीय क्याम्पसमा मात्र ५००-८०० को बिचमा थिए ।
So, rules for thee but not for me, huh?
This is OK but Nepalis using Chinese contractors or equipment to build hydropower plants cannot sell that electricity to India.
Raj colonizing mentality still lives?
Asking!
https://t.co/cNsiJVEpMp
के को "बफर स्टेट" नि? त्यस्तो भन्नु हुँदैन। स्वतन्त्र परराष्ट्र नीति अपनाउने कुनै पनि मुलुकले आफूलाई बफरको हैसियतमा रहेको स्वीकार गर्दैन। हामी त पटक–पटक लडाइँ लडेका, सम्झौता गरेका र घुँडा टेकाएका देश हौँ। कूटनीति र परराष्ट्र नीतिको कुरा आउँदा तपाईंहरूलाई फसाउँछ कि भन्नेमा धेरै चिन्ता छ।