उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा ट्रोल बन्यो। कतिपयले उनको भनाइलाई अतिरञ्जित ठाने भने केहीले नेपालको क्षेत्रीय भूमिका स्थापित गर्ने प्रयासको रूपमा लिए।https://t.co/c7lZxZCaA4
महामन्त्री शर्माले प्रधानमन्त्रीलाई काम गर्न गाह्रो परेको भए जो प्रधानमन्त्री उसकै पार्टीको टिम हुनेगरी सहमत हुनुपर्ने प्रस्ताव गरे।
https://t.co/mPBwrJhRuR
बैठकपछि प्रवक्ता प्रकाशशरण महतले व्यक्तिगत रुपमा सरकारका विरुद्धमा नबोल्न आग्रह गरिएको र नेताहरुले त्यसलाई महसुस गरेको जानकारी दिए।
https://t.co/C78AEur168