जीवनमा कहिलेकाहीँ यस्ता दिनहरू आउँछन्, जहाँ समस्याहरू धेरै हुन्छन्, तर समाधानको बाटो कतै देखिँदैन। मनभित्र हजारौँ प्रश्नहरू हुन्छन्, तर उत्तरहरू मौन हुन्छन्। आफ्नै संघर्षसँग आफैं लड्नुपर्ने हुन्छ, पीडा सुनिदिने कोही हुँदैन, र कहिलेकाहीँ आफ्नै छायाँ पनि पराइझैँ लाग्छ।
LDeepest Sympathy to the Flood Victims of Nepal
Our hearts and prayers are with all those affected by the devastating floods.
May the departed souls rest in peace, and may the affected families find strength, hope, and support.
Let us stand together in humanity and rebuild Nepal.
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूका पूजनीय पिता मोहनप्रसाद ओलीज्यूको असमायिक निधनको दुःखद खबरले मर्माहत बनाएको छ। मृतक परिवारमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, यस कठिन घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।