नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
It was indeed a great delight to engage in such a productive hour-long conversation with Hon. PM @narendramodi today. I share your vision for a future where Nepal and India transcend past constraints to embrace a new era of development diplomacy. By focusing on shared civilizational bonds, digital corridors, and seamless connectivity, we can truly build a partnership defined by progress and mutual trust. RSP looks forward to translating these possibilities into reality for people of Nepal and India - for our shared prosperity.
A pleasure to meet Nepal's Rastriya Swatantra Party Chairperson Rabi Lamichhane and his delegation today in Delhi.
Our discussions focused on the 🇮🇳🇳🇵development partnership and people-to-people ties. These have a crucial role in promoting growth and prosperity.
@hamrorabi@party_swatantra
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥
हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।
सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।
नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई ।
यहाँको यस नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन म यहाँसँग मिलेर काम गर्न तत्पर छु।
@ShahBalen
मलाई समकालीन नेतामा प्रचण्ड चाहिँ सहि लाग्छ!उनिमा भिजन र दुरदर्शिता थियो!बेलैमा खबरदारी गरेकै थिए अरुले बुझेनन,अब भोग्छन!प्रचण्डले सुरुमा बुद्धि पुर्याएनन पछि जनताको म्याण्डेडले काम गर्न पाएनन!
घण्टीले यसबाट सिक्नुपर्छ!
जो कोही केहि गर्न चाहन्छ उसले आलोचनाको सामना गर्नुपर्छ, किनकि परिवर्तन ल्याउने व्यक्ति निशानामा पर्छ, आलोचना भनेको हामी केहि विशेष गर्दैछौं भन्ने प्रमाण हो.....................# शुभ बिहानि🙏
जब ईश्वरसँगको निकटता बढ्छ, इच्छाहरू समाप्त हुन्छन् - केवल समर्पण मात्र बाँकी रहन्छ।
र जहाँ समर्पण हुन्छ, जीवनको हरेक आवश्यकता स्वतः पूरा हुन्छ। # शुभ बिहानि 🙏
आज बिहान कसैले मलाई सोध्यो तिम्रो आफ्नो को हो? मैले भने, "यदि समय राम्रो छ भने, सबै तिम्रो हो, नत्र कोही मेरो हुँदैन!" अनि उ आफ्नो बाटो लाग्यो । # शु भ बिहानि 🙏
यूएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक विजय हासिल गरेकोमा हार्दिक बधाई #शुभ दिन को कामना🙏🙏
दु:ख मानिसको सबैभन्दा सच्चा साथी हो, जबसम्म यो उसको साथमा रहन्छ, यसले उसलाई धेरै पाठ सिकाउँछ, र जब यो उसलाई छोड्छ, यसले निश्चित रूपमा उसलाई खुशी दिन्छ। # शुभ दिन को कामना 🙏
I'm closely following the situation in Nepal & I'm deeply saddened by the loss of life.
I urge a thorough investigation, restraint to avoid further escalation of violence & dialogue towards forging a constructive path forward.
I call on the authorities to comply with human rights law.
Protests must take place in a peaceful manner, respecting life & property.
आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist