नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
२०६२/६३ को आन्दोलनमा जति जनाको ज्यान गएको थियो, ओली नेतृत्वको एमाले कांग्रेस सरकारले आज एकै दिनमा त्यो रेकर्ड तोड्छ कि के हो? काठमाडौं बाहिरबाट पनि अप्रिय खबर आयो 😥
India must adopt Nepal cricket and make it their responsibility to bring them up to speed with International Cricket. Send the A team to Nepal. Involve them in India’s domestic structure (I remember India-A playing a full first-class season in Windies). The passion for cricket in Nepal is unparalleled…and they have the potential too.
"Nathan Lyon, in the last two Tests alone, has got Stokes out five or six times had we held our catches or referred our lbws..." 🤔
Australia captain Tim Paine says Nathan Lyon is "a huge weapon" against Stokes.
#BringItHome
कतारको जिडिपी परकापिटा १,३०,००० डलर पुगेछ । नेपालको १,००० डलर, अर्थत १३० गुणा कम । रोचक तथ्य १ देखी ५० सम्म उच्च जिडिपी परकापिटा भएका कुनै पनि देशका मुख्य पार्टीको नाम कांग्रेस- कम्युनिष्ट छैन । त्यो पनि राजतन्त्र भएकाको सुची हटाएर । छैन त गज्जब ।
प्रदेश २ की राज्यमन्त्री डिम्पल कुमारी झा को रवाफ, Original भिडियोमा साउथ मुभीको सिन माथ गर्नेगरि ३ मिनेट + सम्म गाडीको लस्कर देखिन्छ ।
भिडियो साभार: Third Alliance प्रदेश-२ संयोजक सञ्जय यादवको फेसबुक ।
जुम्ला अस्पतालमा बलको प्रयोग- राणा शासन यता सबैभन्दा लाजमर्दो र कालो घटनाको रेकर्ड सुचीमा बस्नेछ।अस्पतालमा बल प्रयोगको निर्णय , कायर र लाछीले मात्र गर्छ । शत्रु राष्ट्रबिच युद्दकालमा पनि न्युनतम मर्यादा हुन्छन।
यहा त आफ्नै नागरिक, त्यो पनि सत्याग्रही माथी ...छि !
#छि