अमेरिकाका कार्यकारी राष्ट्रपति बस्ने ह्वाइटहाउसकाे क्षेत्रफल : १८ Acre (करिब १४३ राेपनी)
नेपालका सेरेमाेनियल राष्ट्रपति बस्ने शीतल निवासकाे क्षेत्रफल : १७.६ Acre (१४० राेपनी)
तैपनि, शीतल निवास साँघुराे भाे । लाै समृद्धि अाएकै हाे !
@amritna @junge_bahadur03 राणाजीले जति पला सास फेरेका छन्, नारन दाइले त्यति पला त फुटबल नै हेरेका हाेलान् । जंगबहादुरकाे छद्म भेषमा दाइहरूसँग जाेहाेरी खाेज्ने काे फुच्चे रहेछ याे? 🤔
@RaameshKoirala@milanbichhod ३३आैं बिरामी हेर्दा लाग्ने १५ मिनेटकाे हिसाब हुने, अनि बिरामी १ घन्टा लाइन बसेकाे हिसाब नहुने? याे कस्ताे तर्क? कि डाक्टर बिरामीभन्दा श्रेष्ठकाेटिकाे प्राणी ।
बरू लाइन नै बस्न नपर्ने सिस्टम बनाइदिएकाे भए हुने । माेबाइल टाेकन वा कागजकाे टाेकन, ३२ जना भन्दा ३३आैँ लाई नदिनू ।
ए,, पूर्वराष्ट्रपतिले दलको सदस्यता नविकरण गर्नु भो है? यिनै लैतडीहरु विधि विधान, मर्यादा र राजनीतिको ओजको खकार फ्याँकीरहेका छन्। धेरथोर यता पनि हेर्ने कि मोजाम्बोहरु।
सुकुमबासी बनेर सार्वजनिक जग्गा हडप्ने, कब्जा गरिएकाे जग्गा भाडामा लाएर आफू महलमा बस्ने हुकुमबासीहरूकाे नेपाल राज्यभर कतै जग्गा भेटियाे वा अनुसन्धानमा त्यस्ताे देखियाे भने त्याे राज्यले जफत गर्ने कानुन ल्याइयाेस् ।
९० प्रतिशत जति समस्या आफैँ समाधान हुन्छ ।
अमेरिकाका कार्यकारी राष्ट्रपति बस्ने ह्वाइटहाउसकाे क्षेत्रफल : १८ Acre (करिब १४३ राेपनी)
नेपालका सेरेमाेनियल राष्ट्रपति बस्ने शीतल निवासकाे क्षेत्रफल : १७.६ Acre (१४० राेपनी)
तैपनि, शीतल निवास साँघुराे भाे । लाै समृद्धि अाएकै हाे !
समानुपातिकमा आरजु राणा , बिनोद चौधरीहरुको नाम राखेर मन्त्री बनाउनेहरूलाई , सीता वादीको नाम राखेर, मन्त्री बनाएर, समानुपातिक प्रणाली कसका लागि चाहिएको थियो भन्ने अभ्यासमै देखाएर मन जित्यौ, रास्वपा पार्टीलाई मनैदेखि धन्यवाद। 🙏
नेपाली मिडिया कतिसम्मको लैतडी छ भने– निर्वाचनको पूर्ण परिणाम आइसकेको छैन तर ‘बालेन र रवि’ जुधाउन हतारो भइसक्यो। प्रधानमन्त्रीमा 'सिंगेजोरी' परिदिए हामीलाई मज्जा पनि हुन्थ्यो, हाम्रा गुरु दलका नेताका ओठमा मुस्कान पनि आउँथ्यो भन्ने आशयसहित ‘कम्पोज’ गरिएका समाचारले न लोकतन्त्रको स्वास्थ्यलाई फाइदा गर्न न पत्रकारिताको मर्म उँचो हुन्छ। संयमित् हुने बेला पत्रिकारिताले पनि संयम राख्न जान्नु पर्छ। प्रश्न गर्ने बेला प्रश्न गर्नु पर्छ। 🙏
बालेन कथंकदाचित प्रधानमन्त्री भएनन् भने के संसदमा जालान्? केही कुरामा बोल्लान्? कुनै विधेयकमा गहन विचार देलान्?
तपाईँ जति नै ठुलो बालेन समर्थक भए पनि यी प्रश्नको जवाफ 'अहँ, त्यो त गर्दैनन्' वा 'प्रधानमन्त्री नहुने चान्सै छैन'बाहेक तेस्रो हुन्न।
हामी कुन भड्खालामा जाक्किँदै हो?😕
@RaameshKoirala देशभरि गएर बाेलेकाे बाेल्यै छन् । अहिले जनताकाे सामना गरेकाे बालेन जति अर्काे मान्छे छैन । कांग्रेसकाे रुई कानबाट निकाल्न पराे के डा. साब ।
‘देश जोगाऊन केपी ओलीलाई कित्ता क्लियर गर्दिनु पर्यो रे। देश जोगाउन उनलाई मत दिन पर्यो रे।’
– यो भन्दा लैतडी तर्क अरु केही हुन सक्ला? हाम्रो पुस्ताको सबैभन्दा ठूलो पछुतो के हो भने– केपी ओली जस्तो गैरजवाफदेही र अराजनीतिक नेतालाई राजनीतिको केन्द्रमा राखियो। त्यो पनि यत्तिका वर्षसम्म। त्यसैले म हिजो र आजको समयसँग माफ माग्छु– केपी ओलीहरु नेपालले कहिल्यै झेल्न नपरोस्। एमालेजनहरुले पनि यही कामना गर्नुहोस्। केपी ओली बिनाकाे एमाले बनाउन कम्मर कस्नुस्। 🙏
चक्रे मिलनहरू लाेकतन्त्रकाे दूत बन्ने अनि विद्यार्थीकालदेखि राजनीतिमा हाेमिएका, पार्टीका लागि अटुट याेगदान दिएका याेगेश भट्टराईहरू छेउमा बसेर अमिलाे मुख लगाउनुपर्ने लाेकतन्त्र पनि गजबकै लाेकतन्त्र हाे ।
केपीहरूलाई जति धन्यवाद दिए पनि नपुग्ने ।