Exploring AI in Education: Our new study reveals how university students in Nepal perceive and utilize ChatGPT, highlighting both benefits and concerns. #AIEducation#ChatGPT#HigherEd"
https://t.co/SpxvKmNffC
सरकार गठनमा लागेका दलहरुले समेत कोरोना महामारीप्रति र ज्यान गुमाउनेहरुप्रति कुनै चिन्ता र चासो देखाएका छैनन्। राजनीतिबाट संवेदना तथा मानवीयता लुप्त हुँदा राजनीति सत्ताकांक्षी र भ्रष्ट जमातको मनोरञ्जनको थलो बन्छ। दुर्भाग्य नेपालमा त्यही भइरहेको छ।https://t.co/UMiBqZnqUD
1. Important statement from Britain-Nepal Academic Council (@BritainNepalAC), pressing all the right buttons, "urging UK Govt to urgently support Nepal Govt in the face of humanitarian crisis unfolding in Nepal due to devastating second wave of COVID-19 in South Asia.
THREAD
हाम्रा पूर्खाले दुःखले आर्जेको यो माटोमाथि कसैको गिद्धेदृष्टि सह्य हुनेछैन। नेपालीहरु आफ्नो गौरव कायम राख्न सक्षम छन् भन्ने कुरामा कसैले शंका नगर्दा हुन्छ। आकारले कुनै देशको महत्ता निर्धारण गर्दैन। हाम्रो सार्वभौमसत्त��� कुनै पनि विशाल माटोको थुप्रो भन्दा निक्कै प्यारो छ हामीलाई ।
कोभिड आजभोली नै संसारबाट हराउंछ भनेर सोच्नु ठूलो भ्रम हो । अव यो भाइरस अन्य भाइरस परीवार (जस्तै इन्फ्लुएन्जा) सरह हामी माझ लामो समयसम्म बस्नेछ । समय बित्दै जांदा हाम्रो प्रतिरोधात्मक प्रणालीले यसको शक्ति कम गर्नेछ । जोखिम समुहलाई बचाउंदै सामान्य जिवनमा फर्किनु बाहके बिकल्प छैन ।
A person from Yunnan Province died while on his way back to Shandong Province for work on a chartered bus on Monday. He was tested positive for #hantavirus. Other 32 people on bus were tested.
अलोकप्रिय भएपनि मैले धेरै अघि देखिनै भन्दै आएको छु जातलाई होइन गरीबलाई आरक्षण दिनुपर्छ।जातीय आरक्षणले कालान्तरमा देशलाई जलाउंछ।
लोक सेवाले प्रकाशित गरेको विज्ञापन सम्बन्धमा समाजमा देखिन थालेको विभाजन जातीय आरक्षणको दूष्परिणामको प्रारम्भमात्र हो यसले पुरा रुप देखाउन बांकीनै छ।
अरु खिजाइएकोमा
अरुको आलोचनामा, बत्ख्वाईंमा दंग पर्छौं काखि बजाउँछौं
तर जब आफुमाथि आईपर्छ, हामी मानहानी ठान्दछौं, अपमान, अपव्यवहार सम्झन्छौं र कठोर बदलाको अागो बाल्दछौं
जीवन सार्वजनिक हुँदाको आनन्द पनि चाहिने
अनि आलोचना र ठट्यौलीलाई ल��नै नसक्ने भए
सार्वजनिक जीवन छाड्न राम्रो