जे देख्यो त्यहि लेख्ने बोल्ने पत्रकार हो कसैको दाना पानी खाएर त्यसैको महिमा गाउदै लेख्ने बोल्ने पत्रुकार हो🤔
हो भन्नेले लाइक ठोकौ हैन भन्ने जति कमेन्टमा आउ त
गणतन्त्रले झन्डै ४० बर्ष लगाएर देश पुर्ण रुपमा बिकसित बनाइ सकेको छ।अब बनाउनु पर्ने के बाकि छ र 🤔कृपया राजनितिमा आउदै हुनुहुन्छ भने पहिला यो प्रस्ट पार्ने हिम्मत गर्नुस देश बनाउन अब केहि बाकि छ र 🤔🤔
इन्डिया भन्छ मस्जिदमा अमेरिका भन्छ गुम्बामा आंतककारि लुकेका छन हाम्रा हल्लुडेहरु MCC र अनेक यस्ता CCको चट्नि चाट्न पाएर मख्ख छन।जुन दिन इनिहरुले यहि बहानामा आफ्नो स्वार्थमा बमबारि शुरु गर्छन त्यतिबेला हल्लुडेको आँखा त खुल्छ तर समय हुंदैन गल्ति सँच्याउने🤔