The decision of taking the M249 out of airdrops and adding it as a world spawn on ONLY Erangel+Miramar while also nerfing it is a TERRIBLE decision and should NOT be allowed to go through to live.
You'll NEVER get it on Sanhok, Karakin or Vikendi again
Time to listen @PUBG !
गैडालाइ काउकुति लगायो भने धेरै पछि हास्छ रे। काङ्ग्रेसलाई त्यस्तै भएको छ, सबैले नाकाबन्दिको बिरोध गर्दा चुपचाप बसे, अहिले बल्ल याद आएछ नाकाबन्दिको। नाकाबन्दी अहिले नेपालमा छैन यो सबै समस्याको समाधान केपि ओलिले गरिसके। अब बिरोधको कुनै अर्थ राख्दैन ।
स–साना लाग्ने काम आजै थालौं, भोलि ठूलाठूला सफलताको आधार हामी त्यहिँ फेला पार्नेछौं । कतै हाम्रो टोल छिमेकमा बालबालिका विद्यालय जानबाट वञ्चित त छैनन् ? आजै देखि बालबालिकालाई विद्यालयमा भर्ना गरौं ।
नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुको एउटा अर्थ, हामी आज कहाँ उभिएका छौं, हाम्रो यात्रा कुन हो र हाम्रो गन्तव्य कहाँ हो भन्ने संकल्पलाई स्पष्ट पार्न पनि हो । ‘समृद्ध नेपाल र सुखी नेपाली’को हाम्रो संकल्पलाई कर्णालीसँगै सिंगो नेपालको समृद्धिले मात्रै सार्थक तुल्याउन सक्छ ।
एमालेले मिस नेपाल पनि जितेछ, काङ्ग्रेसले हार्यो, हार्ने शृङ्खला अझै रोकिएन। अब काङ्ग्रेसले छाया मिस नेपाल कसलाइ बनाउने हो?
बधाइ छ कमरेड मुनु सिग्देल र बिरोध खतिवडालाइ। अनि छोरी शृङ्खला खतिवडालाई ।
भारतले कोशी मा ३ सय मिटर अग्लो बाँध बनाई सगरमाथालाई सागरसँग
जोड्ने, तराइ डुबाउने अनि नेपाली झन्डा हल्लाउँदै हिन्दमहासागर देखि
पानीजहाज दोलखाको लामोसाँघुमा पुग्ने।
गजब छ बा !!!
देशको ब्यापार गुणस्तर बढाउ। बिदेशी समानहरुको प्रयोगमा कामी लाउदै स्वदेशी सामानमा प्रोत्साहन गयौं।
सरकारले उद्योगलाई आधुनिकीकरण गर्न विशेष योजना बनाओस् ।सरकारी तह बाटै "नेपाली मन,नेपाली सामान"को अभियान चलाउ।
गगन दाजु (@thapagk ), तपाईलाई रेल बारे यति धेरै ज्ञान रहेछ ।`बिना काममा रेल किन ल्याउने? खाली जान्छ´ भन्ने पनि थाहा रहेछ ।अनि कांग्रेस को `घोषणापत्र´मा चुच्चे रेल चाहिँ किन गुडाएको नि?
मेरो जिन्दगीमा कोई कसैको पिर नभएको भए।
पिर सङ्गै मुटुमा कसैको तक्दिर नभएको भए.।।
मैले पनि अन्तै प्रेमको प्याला जमाउथेँ होला.।।
मेरो पनि मनमा तिम्रो मात्र तस्बिर नभएको भए।