हामी सधै यस्तै अवस्थामा बाच्ने हो ? प्रयोगशाला बनाउन सरकारले गरेको लगानी होटल बनाएर दुरुपयोग गर्ने, ब्यवस्थित र गुणस्तरीय उत्पादनमा ध्यान नदिने, अरुको कृपाको भरमा ब्यवसाय कसरी बढछ??
चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा https://t.co/oQun0BKkZQ