संबिधान दिबसको उलक्ष्यमा सबैमा धेरै धेरै शुभकामना। संबिधानले दिएको अधिकारको सदुपयोग गरौ । संबिधानको संरक्षण पनि गरौ । भुईको टिप्न खोज्दा पोल्टाको नपोखियोस।
फेसबुकको भीड मतपेटिकामा पुग्दैन
फेसबुकमा ७५ लाख फलोअर्स भएकी बंगलादेशी चर्चित जेनजी युवा नेत्री तास्निम जारा भारी मतले पराजित
मिडियामा लाइक, कमेन्टको भीडले देश चल्दैन।रील्समा ट्रेन्ड भएर सरकार बन्दैन बंगलादेशी जनता ले आफ्नो भोट मार्फत पपुलिस्ट हुँ भन्नेहरू लाई पराजित गरेकाछ्न
@msapkota00043 @khulasa360 काठमांडू, पोखरा, बुटवल, चितवन, र जाडै नै बिरगंजका सहकारीको रकम ठगीमा मुद्धा किन चल्यो /चल्नेछ ? मलाई बताई दिनु। ठग नै निबेदन नदिएर सदस्यता नलिएर हो। यो सबै भए त ठग हुदै भए न नि। यस्ता टप्पर टुईयाको पछी नलाग्नुस।
यत्ती सुन्न बाकी थियो। हुटीट्याउले आकास थामेको छु भन्थ्यो त्यस्तै। कम्युनिस्ट आन्दोलन नयाँ उचाइमा पुर्याउन लागेका छौं : माधव नेपाल – https://t.co/esIiWflzeJ