घाइतेलाई एम्बुलेस्नमा हाल्न लाग्दा यसरी गोल��� हान्न पाईन्छ? यस्तो त War Zone दुई देश बीचको युद्धग्रस्थ क्षेत्रमा पनि हुँदैन। आफ्नै साना नानीहरू माथि यति क्रूर अमानविय आक्रमण?
यो CCMC , MCC, CC सबै पैसाको खेला हो रैछ क्यारे साना म जस्ता मान्छेले नबुझ्ने पैसो धेरै खेलाउने ले मात्रै बुझ्ने ; किन पो लडाइँ गरेका हुन् कुकुरले हड्डी भेटे जस्तो ।।