जिन्दगी पनि अनौठो रहेछ, हाँसोभित्र पीडा लुकाएर बाँच्नुपर्ने। आफ्ना सपना पूरा गर्न कहिलेकाहीँ आफ्नै खुसीलाई परदेशमा छोड्नुपर्ने रहेछ। आखिर समयसँगै सबै बदलिन्छ, तर बितेका पलहरू कहिल्यै फर्किँदैनन्। ❤️
#Reality#lifestyle
बर्खाले प्रकृतिलाई मात्र होइन, मनलाई पनि हरियाली बनाउँछ। 🌿
झरी परिरहोस्, सम्झनाहरू झन् ताजा बनिरहून्। 💙
बादल, पानी र मिठो सम्झना यही त बर्खाको सुन्दरता हो। 🌧️
मालढुंगा पुलको पर्वततर्फको भाग भत्किएको यो पीडादायी दृश्यले मनै चसक्क बनाउँछ। 💔😢
बागलुङ आउने–जाने सवारीसाधन ठप्प हुँदा यात्रु र स्थानीयवासी थप समस्यामा परेका छन्। दशैँको मुखमा यस्तो क्षति हुनु झन् दुःखद् छ। 🙏
#maldhunga#bridge#Baglung