हामी बानी परिसकेका छौ, परराष्ट्र मन्त्रीको यो भनाइ सामान्य लाग्ला तर कुटनीतिमा यसको गहिरो अर्थ लाग्छ। सामान्य नागरिकले भनेको भए खासै अर्थ लाग्दैनथ्यो होला तर नेपाल स्वतन्त्र देश हो, त्यो देशको परराष्ट्र भन्दैछिन "नेपालमा सरकार परिवर्तन गर्ने आसय इंडियाको छैन" ! अर्थात घुमाउरो पारामा इंडियाले नै सरकार बनाउने र गिराउने रहेछ नि त होइन र? तर सत्य बोलेकोमा आरजु राणालाई भने धन्यबाद दिनै पर्छ।
The main problem in @ChelseaFC right now is we have owners who have absolutely no idea about football.
The project of signing only young players who are "statistically" brilliant with 7-8 years of contract was always going to fail.