प्रधान मन्त्री ज्यूले प्रधान सेनापतिज्यू मार्फत हिजो धनुषाको भिमानमा बिद्यार्थी भाई बहिनीहरुले बनाएको रकेट परीक्षण आंशिक रुपमा सफल भएकोमा बधाई दिनु भएको छ। ९५ बर्ष पहिला अमेरिकामा गरिएको विश्वको पहिलो आधुनिक रकेट परीक्षणको र हिजो नेपालमा भएको पहिलो रकेट परीक्षणको फोटो पनि हेर्नुस