@Vijaykumarko तपाइका पनि कमेन्ट अफ गर्नुपर्ने दिन आए हैन फेस्बुकमा? जब ओलि चोख्याउनुपर्ने हुन्छ तपाइ एक ठेकि दुध ओलिकोमा खन्याउन आइपुग्नुहुन्छ सर! म तपाइको प्रशंसक हुं तर यो अलिक चित्त बुझेन
Best nature destinations:
1. 🇳🇵 Kathmandu, Nepal
2. 🇻🇳 Halong Bay, Vietnam
3. 🇪🇬 Hurghada, Egypt
4. 🇲🇺 Mauritius
5. 🇮🇩 Lombok, Indonesia
6. 🇺🇸 Kauai, US
7. 🇹🇿 Zanzibar Island
8. 🇰🇾 Grand Cayman
9. 🇬🇵 Guadeloupe
10. 🇿🇦 Kruger National Park, South Africa
According to Tripadvisor, 2024
जब रेशम चौधरी थुनिएको समाचार आयो, उनीहरुले उफ्री उफ्री पक्राउको बिरोध गरे। हिजो जब रेशम चौधरीले माफी पाए- उनै मान्छे उफ्रदै 'बिरोध पोज' मा सेल्फी खिच्दै छन ! हिजो भन्थे - थुन्न पाइन्न । आज भन्दैछन - छोडन पाइन्न !
युवा नेताहरुको कुनै नया ट्विट आएन ? अन्तरवार्ता ?
म आजदेखि कान्तिपुरबाट अलग भएको छु। यहाँ काम गर्दा माया र आलोचना गर्ने सबै शुभचिन्तकलाई धेरैधेरै धन्यवाद; लेखक र पाठकहरुमा नमन। कैलाश सर र व्यवस्थापनप्रति आभार। कान्तिपुर न्यूजरुममा एकसेएक उम्दा साथीहरुसँग काम गर्न पाएकोमा मलाई गर्व छ। म लेख्ने-पढ्ने काममै हुन्छु,भेट भइहाल्नेछ🙏🏼++
‘दुई चार जनाले हिन्दू राज्य भन्छन्, उनीहरुकै कुरा मानेर हिँड्ने होइन । पार्टीको दर्शन र सिद्धान्ततिर ध्यान दिनुपर्छ’, ओलीले बैठकमा भनेका छन् । https://t.co/PU37eLmbZz
उपनिर्वाचनको तरंग, वैकल्पिक शक्तिहरूको उदय, देशका संरचनात्मक समस्या, आगामी दिशा र सम्भावना लगायतका विषयमा @nepalviewsnv सॅग मेरो विस्तृत किराकानी! https://t.co/IsOwvNhIWT