म्यान अफ दि म्याच =माकुने
म्यान अफ दि टुर्नामेन्ट= प्रचण्ड
उत्कृष्ट युवा खेलाडि= योगेस भट्टराई( बैगुनी केटो😂)
High scorer = देउवा ( golden boot winner)
धेरै फल खेल्ने= केपि वलि ( 2 red card)
रेफ्रि लाई आरोप लाउने= झोलेहरु साइबर स्याल समुह
खेलको फाइनल खेल अदालत
😄😄
कठिन समयमा स्वास्थ्यकर्मीले हरसंभव प्रयत्न गरिरहेका छन।रातदिन भोक प्यास नभनि कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आड भरोसा दिनुको सट्टा उल्टै आक्रमण,दुर्व्यवहार!यो निन्दनीय छ,अकल्पनीय छ,अक्षम्य छ। @PM_Nepal भेरी अस्पताल घटनामा संलग्न दोषीलाई कुनै पनि वहानामा उन्मुक्ति नदिइयोस्।