नेपालीको बुझाई के हो भन्ने बुझ्न नै कठिन छ । बाढी आएको खोलामा ज्यान जोखिममा राखेर ग्याँस लिने, माछा मार्ने गरिरहेको देखियो । आफ्नो जीवन भन्दा ती चीज बढी महत्त्वपूर्ण हो ?
I think the flashflood in Rasuwa, Nepal today is one of direct consequence of global warming leading to sudden melting and outbrust of water from Glacier aka GLOF. This shows how Global warming and climate change is impacting life in the Himalaya and lowlands surrounding it.
सार्वजनिक यातायातको कुरो,
माछापोखरीबाट सिता पेट्रोल पम्प ८.२ किलोमिटर, भाडा ३० (नियमित यात्रा)
एयरपोर्टबाट गोङ्गबु ८.६ किलोमिटर, भाडा ४० (आज) ।
यस्तो किन ?
सरकारमा भएका व्यक्ति र राज्य संयन्त्र फरक कुरा हुन् जस्तो लाग्छ मलाई । कुनै पनि समस्याको समाधानकोलागि त राज्य संयन्त्र पो बलियो हुनुपर्ने होला । कि मैले कुरा नबुझेको हो ?
पद सक्कियो नीति फेरियो । नेपाल यसरी कहिले बन्ला ?
Shower Thoughts:
हामी समाज, प्रतिष्ठा, इज्जतसँग डराउछौँ । नभए किन सिएको भाग भित्र पारेर लगाइन्थ्यो ? सिएको भन्दा त अर्को भाग नै शरीरकोलागि आरामदायी हुन्थ्यो हैन ?
नाबालकसँग सम्बन्धित मुद्दामा, नाम त गोपनीय राखिन्छ । यहाँ त सञ्चार माध्यममा ती पीडित नाबालकको तस्वीर मनलाग्दी सार्वजनिक गरिएको छ । अझ सरकार पनि यो कुरा बिर्सिएर सालिक बनाउने भन्छ ! भावनाको आधारमा राज्य कहिलेसम्म सञ्चालन हुने हो ?