Standing here today at the Trishuli River, where the floods have left behind unimaginable loss..broken homes, broken families, and lives changed forever. Nepal is not alone. I stand with its people, and I will do everything I can to bring hope, rebuild homes, and help families begin again. 🇳🇵❤��
संवादको शुरूवात यहीँबाट हुदैछ शायद। देउवाले आफुलाई सभापति लेख्नुभएको छैन। गगन र विश्व दाई पार्टी मिलाउन यहाँहरुको पनि भुमिका महत्त्वपुर्ण हो। हामी काङ्ग्रेस भित्रका गुट हेर्न सक्छौ तर छुट्टाछुट्टै काङ्ग्रेस हेर्न सक्दैनौ। परिस्थिति सहज छैन भन्ने त यहाँहरुले नै बुझ्नुभएको छ।🙏
जेनजी आन्दोलनमा उनको भूमिका जति शंकास्पद देखियो, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर सांसद हुँदै गृहमन्त्री बन्ने चक्र, अनि विवाद र राजीनामासँगै लामो समय गृह मन्त्रालय प्रधानमन्त्री वालेन्द्र शाह आफैँले राखेर उठेका प्रश्नबारे भएको छानबिन गोप्य राखी पुनः गृहकै जिम्मेवारीमा फर्काउने निर्णय उत्तिकै रहस्यमय देखिन्छ।
https://t.co/XtRq0Lqq51
निबर्तमान सह-महामन्त्री ,नेपाली काँग्रेसका नेता,मेरा मित्र-प्रियभाई मा.भिष्मराज अाङ्देम्बे नेपाली काङ्रेस पार्टीको संसदीय दलको नेता सर्वसम्मत रुपमा निर्वाचित हुनुभएकोमा हृदयदेखिनै हार्दिक बधाई सहित कार्यकालको पूर्णस���लताकाे शुभकामना
व्यक्त गर्दछु 🙏🌳💐
यसपटककाे संसदकाे संरचनामा नेपाली काँग्रेस दाेश्राे ठुलाे राजनीतिक दलकाे रुपमा उपस्थित भएकाेले संसदकाे समग्र प्रक्रियामा उहाँकाे भूमिका प्रमुखप्रतिपक्ष दलनेताकाे हैसियतमा ऐतिहासिक र महत्वपूर्ण रह��ेछ।
संबैधानिक परिषदकाे सदस्यकाे रुपमा उहाँकाे
भूमिका थप प्रभावकारि र महत्वपूर्ण हुनेछ।
पुनः धेरै धेरै शुभकामना 🙏🌳💐