यहा आफ्नो घमण्डी पनले अरुको छोरा छोरीको चिता जलेको छ । त्यसमा इत्ति सम्म सहानुभुती छैन तर किताब जल्दा गोहीको आसु । यस्तै हो आफु संग नभएसी थाहा हुन्न भनेको
भरतपुरमा भ्रमण वर्ष मनाउने भन्दै @RenuDahal1 राजले गरेको निर्लज्ज आह्वान हेर्नुस् ! पन्चायतले राजारानीको जन्मदिन मनाउन यसैगरी विद्यार्थीको लाइन लगाएर सडक,दोबाटोमा रमिता गर्थ्यो ! पठनपाठन ठप्पै पारेर स्कुलका छात्रछात्रा र शिक्षकको भीडले कथित भ्रम�� वर्षको उद्घाटन सफल बनाइदिनुपर्ने