विश्वमा फैलिएको covid 19 ले विश्वलाई आक्रान्त भएको अबस्थामा USA जस्तो विकसित देशमा बिरामी राख्ने क्वरेन्टिन नभएर रंगशाला र भारत ले रेलको डिब्बालाई क्वारेन्टिनको रुपमा प्रयोग गरिदैछ भने हाम्रो देशमा संक्रमण वढिरहदा लक्डाउन झन खुकुलो परिदैछ एस पछिको अबस्थामा सरकारको ध्यान जाओस