@arundadhikary@yogesbhattarai आश गर्नु राम्रो तर भरपर्ने कुनै आधार देखिंदैन । प्रतिस्था संग सातिएको पावर र पैसा कसरी दीगो हुन्छ । नेपालले प्रतिस्था, पावर र पैसा सन्तुलन गरेर अघि बढ्न जानेको नेता नै पाएन । केरा र दही को पछि लाग्ने संस्कृतिको परिणाम । थप्न वा सच्याउन पाइयो ।
@dipak_gyawali प्रतिस्था संग सातिएको पावर र पैसा कसरी दीगो हुन्छ । नेपालले प्रतिस्था, पावर र पैसा सन्तुलन गरेर अघि बढ्न जानेको नेता नै पाएन । केरा र दही को पछि लाग्ने संस्कृतिको परिणाम । थप्न वा सच्याउन पाइयो ।
@dipak_gyawali@Prakash21462774 Cheque ra Balance तिरै नलागे पुग्यो । सार्वजनिक पद धारण गरेपछि सम्पति विवरण साझागर्ने हुत्ति होला नहोला । नत्र यी भ्रष्टाचारी थिए थिएनन् , गरे गरेनन् । प्रश्नै मात्र ।
गफहरू धेरथोर भैसक्यो बाँकी पनि गर्दै गर्नु होला । तर एउटा काम सबै सार्वजनिक पदमा नयाँ आएका र आउने तत् ब्यक्तिहरूले कानूनको परिधीमा रही आफ्नो सम्पति विवरण पेश गर्ने काममा ढीला नगरौं, स्रोतको खोजतलास पछि गर्दैगरौंला । धेरै मागियो कि कसो?