दोष अरुलाइ दिएर वा एकदिन बिदा वा छानबिन समिती बनाएर उम्किने सरकारी बानि को अन्त्य हुनै पर्छ र अब भबिस्य मा दुर्घटना हुन नदिन सरकाले ठोस निति न्याउनु पर्छ @PM_nepal_
अइ बेर गङ्गासागरमे हमहूँसभ छठि मना रहल छी।
महापर्व छठको क्रममा जनकपुरधाम आउँदा यस क्षेत्रको धार्मिक महत्त्वका विभिन्न ऐतिहासिक स्थलहरूमा पनि पुग्ने अवसर पाइयो। यसबाट जीवनकै एक विशेष आध्यात्मिक, सांस्कृतिक तथा सामाजिक अभ्यासको अनुभूति भइरहेको छ।
जन-जनके कल्याण करू हे छठि मइया।
प्रिय निम्स,
फर्किएर भेट्ने वाचा थियो। तर तिमी नफर्किने बाटो गएछौ। अब त केवल सम्झनाहरू मात्र बाँकी छन्। तिम्रो अनुपस्थितिले मन भारी भएको छ तर तिमि र तिम्रो अदम्य साहस सम्झना भएर अनन्त बाँचिरहनेछ।जहाँ भए पनि, तिमी चिर शान्तिमा रहनू ।
यस दुःखद घटनामा जीवन गुमाउने अन्य सम्पूर्ण साथीहरूप्रति पनि भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौँ। शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
निकिता / रवि
It was pleasure meeting with India’s Home Minister, Shri @AmitShah Ji, during my visit to New Delhi. We held a constructive dialogue on strengthening the Nepal-India relationship, enhancing security cooperation, and fostering greater collaboration between our parties to promote democratic values and mutual interests.
World record 32 times Mount Everest climb.
विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्।
विश्वविख्यात आरोही कामी रिता शेर्पाले आज बिहान १०:१२ बजे सगरमाथाको ३२ औं पटक सफल आरोहण गर्दै सबैभन्दा धेरैपटक आरोहण गर्ने आफ्नै विश्व कीर्तिमान पुनः नविकरण गर्नुभएको छ।
त्यसैगरी, “माउन्टेन क्विन” का रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान ९:३० बजे ११ औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ।
निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको इमान्दार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ ।
खुसीको यो क्षणलाई सबैजनासँग साझा गर्दै दुबैजना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम छ। हिमाललाई ईश्वर झैं पुजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने, र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक हुन्। उनीहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहन्छ।
वहाँहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको छु।
सम्पूर्ण नेपालीको तर्फबाट कामी रिता शेर्पा, लाक्पा शेर्पा तथा सम्पूर्ण आरोही, शेर्पा समुदाय र पर्वतारोहण क्षेत्रमा समर्पित सबैप्रति हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछु।
बल्ल सुशासनको प्रत्याभूति हुदैछ ।
आज मालपोत कार्यालय महेन्द्रनगरमा सेवाग्राही देवकी पनेरुले आफ्नो जग्गा रजिस्ट्रेसन गर्दा कुनै बिचौलिया बिना कुनै पनि ठाउँमा आफ्नो परिचय एवं पहुँच देखाउनु नपर्ने अवस्था भयो र सवा घण्टामै लालपुर्जा हातमा आयो।
अहिलेको बनेको सरकारले सुशासनको प्रत्याभूति गराएको अनुभव गराउनुभएको छ भन्नु भयो ।
धन्यवाद सेवक सरकार।🙏
**राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ र यस बैठकमा केन्द्रीय समिती सदस्यहरूलाई पनि सहभागी गराइएकोछ।
**संसदिय दल गठन सम्बन्धि
केन्द्रीय समितिबाट पारित प्रस्ताव सभापति रवि लामिछाने ज्यू बाट संसदीय दलमा प्रस्तुत गरिएको छ।
**
राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारको रूपमा केन्द्रीय समिति तंआ संसदीय दलको नेताको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति द्वारा प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ।
केन्द्रीय समितिको बैठक सम्बन्धी सूचनाः
पार्टी सभापतिको निर्देशानुसार केन्द्रीय समितिको बैठक निम्नानुसार बस्ने भएकोले अनिवार्य उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ ।
मितिः २०८२ चैत्र १२ गते।
समयः दिनको ४:०० बजे ।
स्थानः पार्टी केन्द्रीय कार्यालय, घण्टी घर, वनस्थली, काठमाडौँ।
बैठकको कार्यसूची:
१. संसदीय दलको नेता सम्बन्धमा ।
२. विविध ।
धन्यवाद।
ओली बस्ने गुन्डु घरको भाडा,सुरक्षा र भेटघाटका लागि जाने कार्यकर्ताको खानपान र सुताइको व्यवस्थापनका लागि दैनिक लाखौँ खर्चभइरहेको र सो खर्च व्यवस्थापनका लागि नेपालका प्रतिष्ठित व्यवसायीबाट रकमउठाउने गरेको रे भनेसी भन्न मनलाग्यो रस्सी तो जल गइ मगर बल नही गइ🤪
https://t.co/dCvJm4Znsx