सुन्दरमणि दीक्षितको मासुसम्बन्धी अनुभव।
विरामीले जाँचपछि निस्कने बेलामा मलाई सोध्छन्: डाक्टरसाप यतिबेला मासु खानुहुन्छ?
म: के को?
विरामी: खसीको।
म: खसीको खाने भए खसीलाई सोध्नुस्। मलाई किन सोध्नुहुन्छ? मैंले तपाईंलाई मेरो मासु खान दिंदिन!
@bhaabuk@vegnepal सामान्य अर्थमा वनस्पतिजन्य उत्पादन उपभोग गर्ने तर पशु वा पशुजन्य उत्पादन प्रयोग नगर्ने शाकाहारी हुन्। च्याउ नखाने, लसुन प्याज नखाने, माटोमुनि उब्जेका चीज नखाने चाहिं व्यक्तिगत इच्छा हुन्।शाकाहारीपन संग यी कुराहरूको त्यत्ति धेरै सम्बन्ध छैन!
@madhavniroula@bhaabuk २/३
बनस्पतिजन्य उत्पादन बाहेक अन्यलाई शाकाहारी नमानिने हुंदा, अण्डालाई शाकाहारी मान्न सकिंदैन! यदि बतासे अण्डाको कुरा गर्ने हो भने, बतासे अण्डा रजस्वला हुँदा खेर गएको डिम्ब जस्तो हो।जीव छैन, तर शाकाहारी हैन।