आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्त��� हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।
Perceiving the lost subjects of history--the missing and lost ones and the blind fields they inhabit--makes all the difference to any project trying to find the address of the present.
( A. Gordon, 2008)