बालेनको बारेमा एउटा ग्यारेण्टी गर्न सकिन्छ— उ स्वयंले घुस खाने छैन। त्यो पनि नेपालको लागि ठुलो परिवर्तन हो। हज़ार बैगुन भए पनि यो एक गुनको पल्ला भारि हून्छ।
@dil_nisani@Dr_Gothe ब्रो , थानकोट मुग्लिङ को पनि कुरा गर ब्रो 50 साल मा जस्तो छ तेस्तै छ , एकपटक बुडाहरु लाई लोकल बसमा हिडाउनु पर्छ ; भाको 4-5 ओटा किडनि पनि पुरै हल्लिन्छ 🤪🤣😀
भदौ २३को दमन: गलत हो।
भदौ २४को विध्वंश: गलत हो।
भनेपछि त्यसका दोषी खुट्याउन बनेको आयोगको प्रतिवेदन ���दौको आन्दोलनले निम्त्याएको चुनावअघि नै सार्वजनिक हुनु पर्ने हैन र? कि सरकार पनि चुपचाप,..छाप मोडमा हो? चुनावअघि नै दोषी र तिनको अपराधको भार भन्दिए जनतालाई छान्न पनि सजिलो हैन र?😕
@Dr_Gothe@bbcnepali बि बि सि ले मुकुन्डो उतारिदेछ ,सम्सद भवन पहिले जल्यो कि गोलि चल्यो ......... यो त सिधै ह्त्या देखिन्छ ...... सन्काहा साशक को उन्माद ।अझै के मुख लिएर भोट माग्छन