@NepalPressnp नयाँ सरकार आए पछी प्रत्येक दिन मान्छे कुटिएको र मारीएको घटना मात्र सुनिन्छ । रास्वपा कार्यकर्ता को अभद्र बोली सुन्दा हिंसात्मक घटना हुनुमा यिनीहरु बाट नै प्राप्त मनोवल त होइन ?
@NepalPressnp केपी ओली र रमेश लेखक जसरी सरकारी नेतृत्व गरेको कारण घटना को जिम्मेवार ठहर गर्दै हिरासत पुगे । तर तँ जस्ता अराजक हरुको कारण देश को संरचना खरानी र युवा विद्यार्थीको हत्या हुनुमा हात छ । कुनै दिन तेरो पनी इतिहास ले हिसाव किताव गर्ने नै छ ।
@Emptiness255 ए, बलात्कारी, तिमीले मलाई कुन आधारमा झोले देख्यौ? म विदेशमा काम गर्छु, सही लाई सही गलत लाई गलत भन्छु, चाहे जुनसुकै पार्टीको होस।! तिम्रो जस्तो दुस्कर्ममा लागेको छैन। त्यसैले न्यायको र सत्यको पक्षमा बोल्न डराउँदिन, बुझ्यौ?
@bhimabish रास्वपा कार्यकर्ता को कमेन्ट र भिडियो हेर्दा लाग्छ रास्वपा को कार्यकर्ता नै हुन जो बलत्कारी केशमा सामेल छन् किनकी यिनका कमेन्टमा त्यस्तै भाव भात्र भेटीन्छ ।
यो चिट्ठी सक्कली हो कि नक्कली ? अहिलेको जमानामा अनेकौं विषयमा एआईले पनि अवगाल खाने गरेकोले मात्रै थप सोधनी गरेको सरोकारवालालाई ।जान्न पाउँदा सत्य र झुठो ठहर्याउन सजिलो हुने कारण यो विषय उठान गरेको।