An open letter sent to leaders of Bibeksheel Sajha Party after the merger of the two forces in July 2017. Thought some of the points may be relevant with the recent local elections, especially due to the lackluster performance of its candidates.
https://t.co/7JnloVADKF
श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।
सबैसँग सहकार्य गर्नुपर्ने स्वीकार गर्दै बालेनले अबको बाटो सहज नभएको स्वीकार गरेका छन्।
"अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ। हरेक टोलटोल र गाउँ��ाउँमा 'बालेन'हरू भेटिऊन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकून्, अवसर पाउन सकून्। " #BalenShah
सुदीप श्रेष्ठ @sudeepshree जीले काठमाण्डौका mayor in waiting बालेन्द्र शाह बालेन बारे लेख्नुभएको लोभलाग्दो ला..........................मो लेख।
मैले त पढेँ, तपाईँलाई पनि पढ्न सिफारिस गर्छु।
https://t.co/8z0BVj8dXh
Why do you think capable candidates like Samikshya Baskota from Bibeksheel Sajha Party went unnoticed in the recent local election?
कच्चा रञ्जु, परिपक्व समीक्षा: लहर ल्याउने 'विवेकशील'को गुमनाम कथा ब्युँझाउँदै बालेन https://t.co/NJ5jd5VJOA